प्रवास

साउदी अरबमा ६७४ जना नेपालीलाई कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । साउदी अरबमा रहेका ६ सय ७४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ। साउदीस्थित नेपाली दूतावासले हाल सम्म ६७४ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ । जसमा ११ महिला छन् । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ