प्रवास

दुई देशबीच सीधा हवाई सेवा सुरु गर्न राष्ट्रपति भण्डारीसँग नेपाली मूलका बर्मेली नागरिकको माग

म्यान्मारको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाली मूलका बर्मेली नागरिकले दुई देशबीच सीधा हवाई सेवा सुरु गर्न माग गरेका छन्। शुक्रवार म्यान्मारको पे-उ-लिन नगरमा नेपालीभाषीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेकी भण्डारीसँग उक्त माग राखेको म्यान्मारस्थित नेपालीभाषी बर्मेली

एनआरएनएको नवौं सम्मेलन उद्घाटन


प्रकाशित मिति | २०७६, २८ आश्विन मंगलवार ०९:३४