प्रवास

क्यानडा पुगेर पर्यटनमन्त्रीले भने -नेपालका एयरलायन्स घाटामा जाँदा विदेश घुम्दा पनि मन शान्त भएन

टोरोन्टो । साताव्यापी क्यानडाको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल घुम्न जान स्वदेशी तथा विदेशी सबैलाई चुल्हो निम्तो दिएका छन् । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न नेपाली दूतावास तथा नेपाली समुदायले आयोजना गरेका