प्रवास

कुवेतमा ८४ जना नेपालीलाई कोरोना संक्रमण

काठमाडौं । कुवेतमा ८४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । कुवेतस्थित नेपाली दूताबासले विज्ञप्ति जारी गरी ३ मे सम्म ८४ नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिएको हो । नेपालीसहित कुवेतमा ४ हजार ९ सय ८३