राजनीति

सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्ने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले नेकपाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । गुरुङमाथि ‘ज्यान मार्ने प्रयास गरेको’ भनी मुद्दा दायर भएको थियो । विश्वध्वज खड्काले दायर गरेको जाहेरीको आधारमा दर्ता भएको ज्यान मार्ने उद्योगको मुद्दामा