सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्ने आदेश



काठमाडौँ । जिल्ला अदालत काठमाडौंले नेकपाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । गुरुङमाथि ‘ज्यान मार्ने प्रयास गरेको’ भनी मुद्दा दायर भएको थियो ।

विश्वध्वज खड्काले दायर गरेको जाहेरीको आधारमा दर्ता भएको ज्यान मार्ने उद्योगको मुद्दामा पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले तत्काल प्राप्त प्रमाणले गुरुङलाई थुनामा राख्न अनि धरौटी माग्न जरुरी नभएको भन्दै साधारण तारेखमा रिहा गरेको हो ।

आरोप प्रमाणित भए १० वर्षसम्म कैद र एक लाख रुपैंयासम्म जरिवाना हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यो सरकार परमादेशका साथै जनादेशबाट बनेको हो : प्रधानमन्त्री

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनेको कात्तिक ३ गते अर्थात्

तीन बुँदे सहमति कार्यान्वयनकाविषयमा सरकार र ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच

नेकपा एमालेले यसवर्ष चियापान नगर्ने

काठमाडौं । नेकपा एमालेले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा

यस्तो छ नेकपा एमालेको नयाँ विधान(पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि बन्न मापदण्ड बनाएको छ । नयाँ विधानमा