राजनीति

‘देउवाजीलाई स्पष्ट भन्न चाहन्छु, देशभक्तिको विषयमा हाम्रो बोली लर्वरिन्न’ : सरकारका प्रवक्ता

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवाले कालापानीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोपको प्रतिवाद गरेका छन् । नेपाल पत्रकार महासंघ कास्कीले आइतबार गरेको कार्यक्रममा मन्त्री बास्कोटाले देउवाको भनाईको प्रतिवाद गरेका हुन् । शनिबार