राजनीति

पछिल्लो निर्णयले पार्टी एक ढिक्का भएको छः प्रचण्ड

बाग्लुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पछिल्लो निर्णयले पार्टी झन् एक ढिक्का भएको बताएका छन् । बाग्लुङको बुर्तिवाङमा शनिबार आयोजित चुनावी सभालाईसम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘दुईटा अध्यक्षले कता कता