राजनीति

शनिबार उपनिर्वाचनः निर्धक्क भएर मतदानमा भाग लिन मतदातालाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन आग्रह गरेको छ । आयोगले शुक्रबार भिडियो अपिल गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पुरा भएको जनाएको