राजनीति

सत्तापक्षबाट निर्वाचन आचारसंहिताको व्यापक उल्लङ्घन भएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली काँग्रेसले शनिबार हुन गइरहेको उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्तापक्षबाट आचारसंहिताको उल्लङ्घन भइरहेको आरोप लगाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । काँग्रेसले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आचारसंहिता उल्लङ्घनका सबै घटना र भय–त्रास चिरेर आफ्नो स्वविवेकले मतदान