राजनीति

पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाऔंः अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय दिवसको माग गरिएको बताएका छन् । २९८ औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता बारे आयोजित कार्यक्रममा अध्यक्ष राणाले