सत्य निरूपण र बेपत्ता छानविन आयोगलाई पूर्णता दिने विषयमा प्रचण्ड र देउवाबीच छलफल



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठमा सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो ।

देउवालाई भेट्न प्रचण्ड देउवा निवास पुगेका थिए । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगलाई नेतृत्व प्रदान गर्नेलगायत विषयमा दुई नेताबीच छलफल भएको हो बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यो सरकारले परिणाम दिन नसके थप अनिश्चितता बढ्छः शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद्का दुई ठूला दल नेपाली

यस्ता छन् अर्थ मन्त्रालयका नजरमा नेपालको अर्थतन्त्रका ४६ चुनौती र सुधार गर्नुपर्ने २९ क्षेत्र

काठमाडौँ । मुलुकको अर्थतन्त्रका देखिएका चुनौती र समाधानका उपायबारे अर्थमन्त्रालयका कर्मचारीहरूले अर्थमन्त्री विष्णुप्रसाद

शिक्षा मन्त्रालयद्वारा पूर्वमन्त्री महतोले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । शिक्षा मन्त्रालयले पूर्वमन्त्रीले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति

परराष्ट्रमन्त्रीसँग स्वीस राजदूतको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियल म्युली