निराला न्याय परिषद् सदस्यमा नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुुर निराला खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई आज सदस्यमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमामार्फत जानकारी दिएका छन् ।

शाही शासनका बेला महान्यायाधीवक्ता रहेका खड्कालाई परिषद सदस्यका लागि संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गर्योः ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा काम जसले

मन्त्रिपरिषद्द्वारा राजस्व परामर्श गठन आदेश खारेज

काठमाडौं । सरकारले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ खारेज गर्ने

‘रवीन्द्र मिश्र र बाबुरामलाई एकै ठाउँमा दाँज्नु, गुड र गोबर जस्तै हो’

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी केही

पूर्वमन्त्री चन्दा चौधरी कांग्रेस प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्