‘विशेषत: प्रचण्ड कणले जनयुद्धका सहीदको रगतमाथि यसरी होली खेल्न मिल्छ?’



प्रदेशको नामांकन र राजधानी चयनमा नेकपाका नेताहरूको रवैयाले संघीयताको वस्तुत:हत्या गरेको छ-

१.प्रदेशसभाको निर्णय गर्ने अधिकार केही केन्द्रीय नेताहरूले खोस्नु एकात्मकतावादी /अलोकतान्त्रिक हर्कत नभए के हो?

२.बहुसंख्यक जनताको हित विपरित३नंको राजधानी हेटौंडा,५नंको बुटवल,१नंको विराटनगर, ७नंको अत्तरिया/गोदावरी लाद्नु सरासर धोका हैन?

३. प्रदेशको नाउँ जाति/भाषाको पहिचानमा राख्दा देश टुक्रन्छ भन्नु सरासर झुटको खेती हो- अमेरिकामाAlabama,Hawaii,Illinois,Michigan,Texas लगायत २६ राज्य के हुन्?भारतमा तामिलनाडु,नागाल्याण्ड,मिज़ोरम,बंगाल,पंजाब आदि के हुन्?

४. अझै लाज पचाएर…पर्सा,बारा,रौतहट ३नं प्रदेशमा,दोलखा,रामेछाप,सिन्धुली२नं प्रदेशमा राख्ने कुरा गर्नु पंचायतकालीन अन्चलको पुनर्स्थापना नभए के हो?विशेषत प्रचण्ड कणले जनयुद्धका सहीदको रगतमाथि यसरी होली खेल्न मिल्छ?अब तपाईंहरूको विकल्प विष खाएर मर्ने हैन लत्रेर जिउंदै मर्ने कि लडेर अमर हुने भन्ने हो!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहका लागि  एक खर्ब ९४ अर्ब र रक्षा मन्त्रालयका लागि  ५८ अर्ब ८४ करोड बजेट विनियोजन

  काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले १७ खर्ब

यो बजेट समग्रतामा भन्दा आधारभूत सिद्धान्तमाथि उभिएर आएकै छैन : पूर्वअर्थमन्त्री पौडेल

  काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका

ब्यूँतियो संसद विकास कोष, आठ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले संसदीय पूर्वाधार विकास कोष ब्यूँताएको छ । प्रत्येक सांसदलाई आगामी

सरकारले ल्यायो १७ खर्ब ५१ अर्बको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि  १७ खर्ब ५१ अर्ब ३१ करोड