‘विशेषत: प्रचण्ड कणले जनयुद्धका सहीदको रगतमाथि यसरी होली खेल्न मिल्छ?’



प्रदेशको नामांकन र राजधानी चयनमा नेकपाका नेताहरूको रवैयाले संघीयताको वस्तुत:हत्या गरेको छ-

१.प्रदेशसभाको निर्णय गर्ने अधिकार केही केन्द्रीय नेताहरूले खोस्नु एकात्मकतावादी /अलोकतान्त्रिक हर्कत नभए के हो?

२.बहुसंख्यक जनताको हित विपरित३नंको राजधानी हेटौंडा,५नंको बुटवल,१नंको विराटनगर, ७नंको अत्तरिया/गोदावरी लाद्नु सरासर धोका हैन?

३. प्रदेशको नाउँ जाति/भाषाको पहिचानमा राख्दा देश टुक्रन्छ भन्नु सरासर झुटको खेती हो- अमेरिकामाAlabama,Hawaii,Illinois,Michigan,Texas लगायत २६ राज्य के हुन्?भारतमा तामिलनाडु,नागाल्याण्ड,मिज़ोरम,बंगाल,पंजाब आदि के हुन्?

४. अझै लाज पचाएर…पर्सा,बारा,रौतहट ३नं प्रदेशमा,दोलखा,रामेछाप,सिन्धुली२नं प्रदेशमा राख्ने कुरा गर्नु पंचायतकालीन अन्चलको पुनर्स्थापना नभए के हो?विशेषत प्रचण्ड कणले जनयुद्धका सहीदको रगतमाथि यसरी होली खेल्न मिल्छ?अब तपाईंहरूको विकल्प विष खाएर मर्ने हैन लत्रेर जिउंदै मर्ने कि लडेर अमर हुने भन्ने हो!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निकालियो नक्सालमा सडक निर्माण गर्दा छोपिएको भैरव

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडा नम्बर १ नक्सालमा सडकमुनि छोपिएको भैरवलाई गएको खुला

बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

बागमती । बागमती प्रदेशसभा बैठकमा आजदेखि  आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।

सर्लाहीमा रोकीराखेको लरीमा बस ठोक्किँदा तीन जनाको मृत्यु

बरहथवा (सर्लाही) । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदका जिज्ञासाको जवाफ