राजनीति

नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभरी दिनुपर्छः पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभरी दिनुपर्ने बताएका छन् । कञ्चनजंघा हिमाल सरसफाई अभियान सम्बन्धि अन्तरक्रियामा मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुरा आएपनि नेपालका हिमाल सुरक्षित रहेका बताए