राजनीति

सभामुख चयनका विषयमा ओली र प्रचण्डबीच छलफल

काठमाडौं । सभामुख चयनको विषयमा सत्तारुढ नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन