अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मनसाय सरकारको छैनः परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले मानव अधिकार हनन हुनेगरि कुनैपनि विधेयक नल्याएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले सोमबार आयोजना गरेको कार्यक्रमले मन्त्री ज्ञवालीले मानव अधिकारका सिद्धान्त, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसाय सरकारको नभएको बताएका हुन् ।

ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा अर्काको मानव अधिकारलाई हनन गर्ने अधिकार संविधानले पनि नदिएको बताए । उनले सरकार देश भित्र संविधानले निर्दिष्ट गरेका मानव अधिकारका विषयहरुलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय रुपमा समेत विस्तार गर्ने रचनात्मक भूमिका खेल्न तत्पर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेटौँडामा एकीकृत समाजवादीकी लामा मेयरमा निर्वाचित, उपमेयरमा कांग्रेसका बाँनिया

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला मेयर पाएको छ । लामो समय एमालेको

विदुरको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीका बोगटी विजयी

विदुर । नुवाकोटको विदुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा

वीरगंंजमा सरावगी भन्दा राजेशमान ११ हजार मतले अगाडि

वीरगंज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले

भरतपुरमा रेनु दाहाल ३ हजार मतले अगाडि

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा मेयर पदमा