सत्य निरुपण तथा मेलमिलाप आयोग गठनकाबारेमा सत्तापक्ष र प्रतिपक्षीदलका शीर्ष नेताबीच छलफल



काठमाडौं । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेता सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगमा पदाधिकारी नियुक्तिका विषयमा छलफलमा जुटेका छन् ।

शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आयोगमा पदाधिकारी नियुक्तिका बारेमा छलफल भएको हो । भेटमा उहाँहरुबीच आयोगमा पदाधिकारी नियुक्तिलगायतका विषयमा गहन छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ब्रेक फेल भयो भन्ने सुनें, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा पुगेको रहेछु’

अञ्जली थापा, हेटौंडा । बाराको जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु

कस्ता व्यक्तिले निर्वाचनमा उम्मेदवार बन्न पाउँदैन ?

प्रकाश सिलवाल, काठमाडौँ । के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा

समानुपातिक बन्द सूचीबाट २९ जनाले लिए नाम फिर्ता

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको

थाइल्यान्डको शिशु स्याहार केन्द्रमा गोली चल्दा २३ बालबालिकासहित ३४ जनाको मृत्यु

थाइल्यान्डको एउटा शिशु स्याहार केन्द्रमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा ३४ जनाको ज्यान