राजनीति

डायलासिसका लागि प्रधानमन्त्री अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई मनमोहन लगिएको हो । नियमित डायलासिस गरेर प्रधानमन्त्री ओली आजै बालुवाटार फर्किनेछन् ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय


प्रकाशित मिति | २०७६, १० पुष बिहीबार १५:२४
राष्ट्रियसभा बैठक (भिडियोसहित)


प्रकाशित मिति | २०७६, १० पुष बिहीबार १२:०४