समाचार

मन्त्रिपरिषद् पुनर्गठनअघि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डद्वारा राष्ट्रपतिसँग भेट

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । आज बिहान शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग उनीहरुले भेट गरेका हुन् । राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै