नयाँ मन्त्रीहरुको नाम टुंगो लगाउन नेकपाको सचिवालय बैठक बस्दै



काठमाडौं । नयाँ मन्त्रीहरुको नामावली टुंगो लगाउन आज नेकपा सचिवालय बैठक बस्दैछ । बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद्को बैठकमा मन्त्री हेरफेरको जानकारी गराएका थिए । मन्त्रिपरिषद् बैठकको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने औपचारिक जानकारी दिए ।

त्यसो त पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबारको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनःगठन गर्न लागेको जानकारी गराएका थिए । त्यसपूर्व पनि प्रधानमन्त्री ओलीले मन्त्री हेरफेरबारे पार्टीका शीर्ष नेतासँग परामर्श पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल-भारत सीमामा कडाइः कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

बैतडी । कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क

समाजवाद उन्मुख देशका मानिस आफ्ना खर खाँचोको लागि किन मिटरब्याजी समक्ष ऋण लिन जान्छन् ?

केशवप्रसाद भट्टराई । १. हामीसँग स्थानीय र प्रदेश सरकार पनि छन् तर उखु

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन