समाचार

कांग्रेसले सरकारलाई लगायो २१ आरोप, सरकारप्रति चरम असन्तुष्टि

ललितपुर । नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेको छ । सरकार गठन भएको २१ महिना पुग्दा काँग्रेसले सरकारले गरेको गलत कामका् २१ बुँदामा आलोचना गरेको छ ।   मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश