नेपाली भूमि फिर्ता गराउन भारतलाई पाँच दिनको अल्टिमेटम



काठमाडौं । भारतले नेपाली भूमि मिचेर आफ्नो नक्सातर्फ पारी प्रकाशित गरेको भ्रामक मानचित्र तत्काल शून्य घोषणा गराउनका सरोकारवालाहरुले माग गरेका छन् ।

त्यसका लागि स्वतन्त्र राष्ट्रिय अभियान नेपाल, हण्ड्रेस् ग्रुप, मिसन नेपाल र परिवर्तनका लागि हाम्रो आवाज समेतको संयुक्त बैठक बसी नेपाल सरकार र भारतीय दूतावासलाई पाँच दिनको अल्टिमेटम सहित ज्ञापनपत्र प्रदान गर्ने, देशभर प्रदर्शन गर्ने, भूमि मिचिएको सीमास्थलमा मानव साङ्लो तयार गर्ने, भारतीय दूतावास अघि अभियन्ता केएन बस्याल आमरण अनसन बस्ने र मिचिएको सीमामा काँडे तार लगाउने अभियान शुरु गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राहदानी विभागको टोली पोर्चुगलमा

लिस्वन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी

राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असनमा बुधबार राति ९ बजे मच्छिन्द्रनाथको रथको दर्शन

रसुवागढी-केरुङ नाकामा दुईतर्फी पूर्णरूपमा सञ्चालन गर्ने सहमति

काठमाडौं । रसुवागढी/केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति

बालुवाटार बैठकमा खाजा

काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिन सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा खाजा