३६ लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न एक भारतीय नागरिक पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको ३६ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त कालिमाटीले उक्त रकमसहित आइतबार बिहान भारत बेतिया, जोगपट्टी थानाका ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो ।

काठमाडौंको कुलेश्वरमा डेरा गरी बस्ने उनले भारतीय नोट र हुण्डी कारोबार गर्ने गरेको सूचना पाएपछि बृत्तको टोली खोजीमा गएको थियो । प्रसादलाई डेराबाटै रकमसहित नियन्त्रणमा लिइएको बृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढी पहिरो प्रभावितको खोज, उद्दार र राहतमा सेना परिचालन

काठमाडौं । नेपाली सेना केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा भएको

गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित

काठमाडौं । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको

एकता प्रेसका संचालक शिवाकोटीका हत्या आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले १७ वर्षअघि काठमाडौंको पुतलीसडकमा भएको हत्याका अभियुक्तलाई पक्राउ गरेको छ