भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शन्तनु र प्रधानसेनापति थापाबीच भेटवार्ता



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शन्तनु दयालबीच जंग्गीअड्डामा शिष्टाचार भेट भएको छ ।

सोमबार भएको भेटका क्रममा उनीहरुबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसीयू र अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले १० करोड लगानी गर्ने

काडमाडौं । कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटमा योगदान पुर्याउन

बनेपाको भोमी अस्पतालमा कोभिड उपचार सेवा शुरु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालस्थित भोमी अस्पताललाई कोभिड समर्पित डेडिकेटेड अस्पताल बनाइएको छ

पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि

काठमाडौं । नेपाल आयल निगमले आइतवार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

भीम रावल भन्छन्–पार्टीको एकता र देशहित निम्ति पूरा प्रयास हुन्छ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले कार्यदलमा पार्टीको एकता र हित