काठमाडौं । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी एक महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।
जनकपुरधाम । कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणमा
इलाम । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गएराति मृत्यु
काठमाडौं । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दै छ
काठमाडौं । नेपाली सेनाले शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर
काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक सोमबारका लागि बोलाइएको छ।
काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति
चितवन । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा
काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि
सबै खुशी होउन, सबैको कल्याण होस् ।