समाचार

कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु

जनकपुरधाम । कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ। धनुषाको धनौजी गाउँपालिका–३, कटैयाका ६५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन्। उनका अनुसार ती पुरुष