कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु



जनकपुरधाम । कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ। धनुषाको धनौजी गाउँपालिका–३, कटैयाका ६५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन्।

उनका अनुसार ती पुरुष गत साउन २६ गते अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना हुनासाथ स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको र साउन ३१ गते उनमा कोरोना पुष्टि भएको थियो। योसँगै धनुषामा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सीमा समस्या मिलेर समाधान गरौँ, यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्दछु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै

गृह मन्त्रालयद्वारा बर्दिबास गोलीकाण्डको छानविन गर्न समिति गठन

काठमाडौं । गृह मन्त्रालयले महोत्तरीको बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले

भ्याक्सिन आमरुपमा उपलब्ध भए भारतले सवैभन्दा पहिले नेपाललाई प्रदान गर्ने

काठमाडौं । कोरोनाको उपचारका लागि भारत सरकारले नेपाललाई २ हजार थान रेमडेसिभिर इन्जेक्सन

थप १६१४ जनामा कोरोना संक्रमण, १४३७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको