सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा बेपत्ताको खोजी र उद्दारमा यसरी खटिएको छ नेपाली सेना, फोटोमा हेर्नुस्



काठमाडौं । नेपाली सेनाले शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर दुई लिदीमा गएको पहिरोमा हराइरहेकाहरुको खोजी र उद्दार जारी राखेको छ ।

नेपाली सेनाको श्री गोरखबक्स गणको खोज तथा उद्दार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय बासिन्दालगायत अन्य निकायहरुको सहयोगमा हालसम्म १९ जनाको शव फेला पारेको छ ।

तीमध्ये चार महिला, तीन पुरुष, पाँच बालिका र सात बालक छन् । पहिरोमा अझै २० जना हराइरहेका छन् । नेपाली सेनाले पहिरोको बिपत्तिमा परिरहेकाहरुलाई हेलिकप्टरबाट खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामग्री पुर्याएको छ ।
फोटो : नेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका