कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी एक महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

काठमाडौंका १६८ सहित थप ५८१ जना कोरोना संक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप १७९० जनामा कोरोना संक्रमण, २७९१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको

जिप दुर्घटनामा परी बैतडीमा पाँच जनाको मृत्यु

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना

बर्दिबासमा विरोध प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीद्वारा गोली प्रहार, स्थिति तनावपूर्ण

जनकपुरधाम । महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले

कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

काठमाडौं । चितवनको भरतपुरकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।