समाचार

महराले दिएको पुनरावेदनको निवेदन उच्च अदालतमा आज सुनुवाई हुँदै

काठमाडौँ । आफूलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको निर्णयविरूद्ध पूर्वसभामुख कृष्णबहादुर महराले दिएको पुनरावेदनको आज सुनुवाइ हुँदैछ । आफूलाई थुन्नु गलत भएको दाबी गर्दै महराले दिएको निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा सुनुवाइ