समाचार

बजेट निकासामा ढीलाई हुँदा वित्तीय प्रगति नदेखिएको सचिवहरुको गुनासो

काठमाडौं । विभिन्न मन्त्रालयका सचिवहरुले विकास निर्माणमा भौतिक प्रगति भएको तर बजेट निकासामा ढीलाई हुँदा वित्तीय प्रगति नदेखिएको बताएका छन् । संसदको अर्थसमितिको बिहीबारको बैठकमा विभिन्न मन्त्रालयका सचिवहरुले भौतिक प्रगति भएपनि भुक्तानीमा ढिलाई हुँदा वित्तीय प्रगति नदेखिएको बताएका हुन् ।

धुवाँले छोपिदै दियो !


प्रकाशित मिति | २०७६, ३ पुष बिहीबार २२:०७