राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका प्रकाशन गरेको छ। आगामी माघ ९ गते हुने निर्वाचनको लागि आज (बुधबार) निर्वाचन आयोगले तालिका प्रकाशन गरेको हो।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो। फागुन २० गते १९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्द्रजात्राको लिङ्गो शनिबार बिहान ठड्याइने

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान असोज २

कांग्रेस शीर्ष नेताबीच क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याउने सहमति

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी

मेटमणि चौधरी एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्ष चयन

दाङ । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन्

एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशमा दुई मन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन् ।