समाचार

म गम्भीर सिकिस्त विरामी चाहिं भएको होइनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त विरामी नभएको बताएका छन् । शनिबार पार्टीको सचिवाल बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै सिकिस्त विरामी भने नभएको बताएका हुन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको भनाई उदृत गर्दै भने, ‘प्रधानमन्त्रीज्यूले