समाचार

कपिलवस्तुमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु, कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

कपिलवस्तु । लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा स्थानीयबीचको विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी मृत्यु हुने भारतीय नागरिक