समाचार

नेपाल प्रहरी ट्राफिक महाशाखाको तिन महिने उज्यालो अभिआन सुरु

काठमाण्डौँ । नेपाल प्रहरीको ट्राफिक महाशाखाले तिन महिने उज्यालो कार्यक्रम सुरु गरेको छ । मंगलबार ट्राफिक महाशाखाले दुर्घटना न्यूनीकरण गर्न तीन महिने उज्यालो अभिआन कार्यक्रम पुसबाट सुरु गरेको हो । देशमा एकपछि अर्को सडक दुर्घटना भइ जनधनको क्षति बढ्न थालेपछि