नेपाली कांग्रेसका नेता तथा पूर्वसभासद ढुंगेलको निधन



काठमाडौं । नेपाली कांग्रेसका नेता रामेश्वर ढुंगेलको निधन भएको छ । मंगलबार नेपाली कांग्रसका नेता तथा पूर्वसभासद ढुंगेलको निधन भएको हो । दम रोगबाट पीडित उनको निधन भएको जानकारी नेपाली कांग्रेसले दिएका हुन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नमबर २ बाट प्रत्यक्षतर्फ निर्वा्चित ढुंगेलको अपरान्ह राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । २०७० सालको संविधानसभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको गढका रुपमा परिचित भक्तपुर २ बाट सुनिल प्रजापतिलाई हराएपछि ढुंगेल चर्चित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राहदानी विभागको टोली पोर्चुगलमा

लिस्वन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी

राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असनमा बुधबार राति ९ बजे मच्छिन्द्रनाथको रथको दर्शन

रसुवागढी-केरुङ नाकामा दुईतर्फी पूर्णरूपमा सञ्चालन गर्ने सहमति

काठमाडौं । रसुवागढी/केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति

बालुवाटार बैठकमा खाजा

काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिन सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा खाजा