नेपाली कांग्रेसका नेता तथा पूर्वसभासद ढुंगेलको निधन



काठमाडौं । नेपाली कांग्रेसका नेता रामेश्वर ढुंगेलको निधन भएको छ । मंगलबार नेपाली कांग्रसका नेता तथा पूर्वसभासद ढुंगेलको निधन भएको हो । दम रोगबाट पीडित उनको निधन भएको जानकारी नेपाली कांग्रेसले दिएका हुन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नमबर २ बाट प्रत्यक्षतर्फ निर्वा्चित ढुंगेलको अपरान्ह राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । २०७० सालको संविधानसभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको गढका रुपमा परिचित भक्तपुर २ बाट सुनिल प्रजापतिलाई हराएपछि ढुंगेल चर्चित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेस प्रदेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख

  धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल

दिक्तेलमा साकेला उँभौलीको मैझारो

खोटाङ । सारङ्गी र्‍याइँ–र्‍याइँ रेटौँला ! अर्को साल फेरि भेटौँला !! भेटौँला लै–लै

लुम्बिनी प्रदेश सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।