नेपाल प्रहरी ट्राफिक महाशाखाको तिन महिने उज्यालो अभिआन सुरु



काठमाण्डौँ । नेपाल प्रहरीको ट्राफिक महाशाखाले तिन महिने उज्यालो कार्यक्रम सुरु गरेको छ । मंगलबार ट्राफिक महाशाखाले दुर्घटना न्यूनीकरण गर्न तीन महिने उज्यालो अभिआन कार्यक्रम पुसबाट सुरु गरेको हो ।

देशमा एकपछि अर्को सडक दुर्घटना भइ जनधनको क्षति बढ्न थालेपछि सर्बत्र चासो बढेकोले यो कार्यक्रम ल्याएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित निकायका अधिकारीलाई बालुवाटारमा डाकेर अब दुर्घटनाबाट एकजना पनि मर्नु भएन भनि निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा

जहरसिंहपौवामा प्रथम सेनापति बस्न्यातको शालिक निर्माण हुने

काठमाडौं । नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक निर्माण गरिने भएको

साउनदेखि कोरोना संक्रमण क्रमशः घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनपछि नेपालमा कोरोना संक्रमण क्रमशः घट्दै जाने

जाजरकोटमा युवकलाई डोरीले बाँधेर कुटपिट गर्ने वडाअध्यक्ष पक्राउ

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष रामबहादुर नेपाली पक्राउ