लोक सेवा

लोकसेवा आयोगले नयाँ पदपूर्तिको विज्ञापन तत्काल नगर्ने

काठमाडौँ । लोक सेवा आयोगले सरकारले गरेको निर्णय अनुसार कुनै पनि नयाँ पदपूर्तिको विज्ञापन तत्काल नगर्ने भएको छ । सोमबार बसेको आयोगको बैठकले लिखित परीक्षा भइसकेका र अन्तर्वार्ताका क्रममा प्रवेश गरेको विज्ञापनको हकमा पनि नयाँ कार्यतालिका निर्धारण गर्ने निर्णय गरेको