लोक सेवा

हेर्नुस् सामान्य ज्ञानका महत्वपूर्ण प्रश्नहरु, उत्तरसहित “भिम राना जिज्ञासु”

लोक सेवा सामान्य ज्ञान विशेष अंक – २ भिम राना “जिज्ञासु” १. UNO सम्वद्ध कम विकसित, भूपरिवेष्ठित र साना टापुराष्ट्रहरूको विकाशोन्मुख मुलुक समूह कहिले गठन भयो ? – सन् २००१ २. ग्रिस्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँदमा जमिनबाट समुद्रतर्फ बहने वायु