लोक सेवा

लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सरकारले लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । बैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार