लोक सेवा

लोकसेवा आयोगद्वारा शाखा अधिकृत पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । बुधवार सूचना निकाली आयोगले दरखास्त आह्वान गरेको हो ।