लोक सेवा

यस्ता छन् लोकसेवा आयोगका ६ वर्षका उपलब्धि

काठमाडौं । संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनमा आएको साढे पाँच वर्ष पूरा भइसक्दा समेत एक दर्जन बढी सङ्गठित संस्थाले अझै लोक सेवा आयोगको परामर्श लिएका छैनन् । लोक सेवा आयोगले मंगलबार काठमडौंमा आयोजना गरेको ‘कार्य सम्पादनका छ वर्ष’ विषयक पुस्तक