प्रदेश दुईको लोकसेवा आयोगद्वारा प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि दरखास्त आह्वान (विज्ञापनसहित)



जनकपुरधाम । प्रदेश दुईको लोकसेवा आयोगले पहिलो पटक प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणीरसातौं तह (प्राविधिक) मा दरखास्त आह्वान गरेको हो । खुल्लातर्फ इन्जिनियरतर्फ सिभिल हाइवेमा ३ जना, सिभिल स्यानिटरीमा २, सिभिल इरिगेसनमा १ र सिभिल जनरल पदमा २ जनाको माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी(विज्ञापनसहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा आठ सयभन्दा बढी संख्यामा आवेदन मागेको

लोकसेवा आयोगद्वारा शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित

काठमाडौं । लोकसेवा आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र

लोकसेवा आयोगलाई शाखा अधिृकतको पदपूर्ति प्रक्रिया अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदाललते लोक सेवा आयोगले सङ्घको शाखा अधिृकतमा पदका लागि गरेको

प्रदेश दुईको लोक सेवा आयोगद्वारा २ सय भन्दाबढी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान

काठमाडौं । प्रदेश दुईको लोक सेवा आयोगले विभिन्न पदका दुई सयभन्दा धेरै सिटमा