लोकसेवाले माग्यो ४ सय भन्दाबढी पदमा आवेदन



काठमाडौं । लोक सेवा आयोगले बुधबार राजपत्रअनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुला गरेको छ।

आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो। आयोगले आफ्ना विभिन्न कार्यालयमातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन मागेको हो।

योग्यता पुगेका उम्मेदवारले आयोगका कार्यालयहरू धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले माग गरेका विभिन्न पदमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रदेश १ लोक सेवा आयोगले माग्यो ८१ जना कर्मचारी

काठमाडौं । प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि

प्रदेश लोकसेवा आयोगका पदाधिकारीद्वारा शपथ

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका

राष्ट्रिय अनुसन्धान विभागमा ८० जनाका लागि जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा ८० जनाका लागि भर्ना आह्वान गरेको

यस्ता छन् लोकसेवा आयोगका ६ वर्षका उपलब्धि

काठमाडौं । संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनमा आएको साढे पाँच वर्ष पूरा भइसक्दा