लोक सेवा आयोगद्वारा स्थगित लिखित परीक्षाको कार्य तालिका सार्वजनिक(तालिकासहित)



काठमाडौँ । लोक सेवा आयोगले कोरोना महामारीका कारण स्थगित विभिन्न तहका पदहरूको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगबाट आर्थिक वर्ष ०७६/०७७ को वार्षिक कार्य तालिका बमोजिम विज्ञापन प्रकाशन भई परीक्षा हुने चरण रहेका विभिन्न सेवा, समूह र पदका परीक्षाहरू नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत सङ्क्रमणको विशेष अवस्थामा परीक्षा(सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गर्ने गरी नयाँ कार्यक्रम तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

  काठमाडौँ ।  दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा

प्रशासनद्वारा मोरङमा सभा, सम्मेलन र भेला गर्न रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा राजनीति सभा, सम्मेलन तथा भोलामा गर्न

रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गराउन माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

  गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ