सरकारी पाँच सय बढी पदमा रोजगारीको अवसर, लोकसेवाले खुलायो आवेदन(विज्ञापनसहित)



काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदमा आवेदन मागेको छ । आयोगले सब–इन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जरलगायत पदमा आवेदन खुलाएको हो ।

बुधबार गोरखापत्रमा प्रकाशित सूचनाअनुसार आयोगले खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि आवेदन माग गरेको छ । दरखास्त अनलाइनबाट पनि भर्न सकिने आयोगले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकसेवामा महिला सहभागिता बढाउन कास्कीमा तयारी कक्षा सञ्चालन

पोखरा । कास्कीको माछापुच्छ्र्रे गाउँपालिकाले निजामती सेवामा महिला सहभागिता बढाउन लोकसेवा आयोगको तयारी

नेपाली सेनाले माग्यो दुई सय अधिकृत क्याडेट (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ ।

महिलालाई लोकसेवा पढाउँदै कास्कीको माछापुच्छ्रे गाउँपालिका

कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन कास्कीको एक गाउँपालिकाले निःशुल्क

वाग्मती प्रदेशका १३ जिल्लाका लागि १७४ जना अधिकृतस्तरका कर्मचारी माग

वाग्मती । वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले