राष्ट्रिय अनुसन्धान विभागमा ८० जनाका लागि जागिर खुल्यो (सूचनासहित)



काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा ८० जनाका लागि भर्ना आह्वान गरेको छ । बिभागमा अनुसन्धान अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना र सहायक सुचक ५१ ज्नाका लागि भर्ना खुलेको हो ।

अनुसन्धान अधिकृतका लागि स्नातक वा सो सरह हासिल गरेको, जीपीएमा २ भन्दा माथिको ग्रेड प्वाइन्ट आवश्यक पर्छ । यस पदका लागि २१ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।

यस्तै सहायक पदका लागि प्रविणता प्रमाणपत्र तहमा २ जीपीएभन्दा माथि ल्याएको हुनुपर्ने उल्लेख छ । यसका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ ।

सूचकका लागि एसईईमा २ जीपीएभन्दा माथि ल्याएको हुनुपर्ने उल्लेख छ । यसका लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्ने गुल्मीकी मनिषा जिसी

रेसुङ्गा (गुल्मी) । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी, माघ १० सम्म दरखास्त दिन सकिने

काठमाडौं । सशस्त्र प्रहरीमा विभिन्न पदमा जागिर खुलेको छ । सशस्त्र प्रहरीले शुक्रबार

राष्ट्र बैंकले माग्यो सहायक निर्देशकदेखि द्वितीय श्रेणीको सहायकसम्मका ६७ कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । शुक्रबार

नेपाली सेनाद्वारा विभिन्न विल्लादार पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना