लोक सेवाले खुलायो १०८७ जना शाखा अधिकृतको लागि विज्ञापन (विज्ञापन सहित हेर्नुस्)



लोक सेवा आयोगले वार्षिक कार्यतालिका अनुसार मंसिर अन्तिम बुधबार शाखा अधिकृतको विज्ञापन आह्वान गरेको छ । जसमध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकन द्धारा हुने बढुवाको लागि ३१९ जना साथै न्याय सेवा तर्फ २५५ र परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदको लागि ५१३ गरि जम्मा १०८७ जना शाखा अधिकृत रहेका छन् ।

http://psc.gov.np/assets/uploads/files/Officer_Bigyapan_2076.pdf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकसेवामा प्रश्नको उत्तर लेख्ने तरिका

निरन्तरको सवल अभ्यासले मात्र लेखन सवल बन्दछ । लेखाई भाषाको अन्तिम सिप हो

लोक सेवा आयोगद्वारा कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित

काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित

लोक सेवा आयोगको परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड ८(१)कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगको परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न

लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा सहसचिव र उपसचिव(विज्ञापनसहित)

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ