गृह मन्त्रालयले माग्यो ६ जिल्लामा ६ सय कर्मचारी(विज्ञापनसहित)



काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्रतथा पञ्जिजकरण विभागले विभिन्न जिल्लाका लागि दर्ता अपरेटर माग गरेको छ ।

सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेट माग गरेको हो ।

यसका लागि आवेदन सम्बन्धित जिल्लामा १० रुपैयाँको टिकट टाँसेर निःशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ। त्यस्तै तलब भने दैनिक १२ सय उपलब्ध गराउने विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न शुक्रबार साँझ

मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्छः महासचिव विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लवले सरकार र आफूहरुबीच भएको

म्यान्मारमा भएको सैनिक दमनको विरोधमा नागरिक अगुवाहरुको प्रदर्शन

काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन्

बहराइनको राजपरिवारका सदस्यसहितको १६ जनाको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित